इलाम प्रदेशसभा १ (क) मा लिम्बू विजयी

सहयात्रा टिभी

इलाम । इलामको प्रदेशसभा १ (क) मा वाम गठबन्धनबाट नेकपा (एमाले) की उम्मेद्वार खिनु लङ्वा लिम्बूले १८ हजार ६८६ मत ल्याएर विजयी भएकी छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका देवेन्द्र राईले नौ हजार ३२७ मत ल्याएका छन् । दुई प्रतिनिधिसभा र चार वटा प्रदेशसभा रहेको इलामबाट महिला उम्मेद्वार उनी मात्रै विजयी बनेकी हुन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्