भारी मतान्तरले एमाले अध्यक्ष ओली विजयी

सहयात्रा टिभी

झापा । नेकपा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा सदस्यमा भारी मतान्तरले विजयी भएका छन् ।

ओलीले कांग्रेसका उम्मेद्वार खगेन्द्र अधिकारीको भन्दा झण्डै दोब्बर मत ल्याएर विजयी बनेका हुन् । ओलीले ५५ हजार २८१ मत ल्याएर विजयी भए भने कांग्रेसका अधिकारीले २७ हजार ६२८ मत ल्याएर पराजित भएका छन् ।

प्रकाशित : 10 December, 2017

प्रतिक्रिया दिनुहोस्