आजको राशिफल : बि.स.२०७४ पौष ०४ गते, मंगलबार । ईश्वी सन् २०१७ डिसेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ ।

सहयात्रा टिभी

सहयात्राटीभी । बि.स.२०७४ पौष ०४ गते । मंगलबार । ईश्वी सन् २०१७ डिसेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष शुक्ल पक्ष । तिथि प्रतिपदा,१६ घडी ३१ पला,दिउसो १३ बजेर २७ मिनेट उप्रान्त द्धितिया । नक्षत्र मूल,७ घडी ३१ पला,बिहान ९ बजेर ५१ मिनेट उप्रान्त पूर्वाषाडा । योग बृद्धि ५५ घडि ०९ पला । करण बब ,दिउसो १ बजेर २७ मिनेट उप्रान्त वालव,रातको २ बजेर ३३ मिनेट उप्रान्त कौलव । आनन्दादिमा छत्र योग । चन्द्रराशि धनु ।
काठमाडौंमा सूर्योदय ६ बजेर ५१ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ११ मिनेट जादा । दिनमान २५ घडी ५० पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कामहरु समयमा सम्पादन नहुदा आर्थिक रुपमा कमजोर भएको महशुष हुनेछ । राजनिति तथा समाजसेवमा जनताको काम गर्दा गर्दै आलोचनाको शिकार हुनु पर्दा मन चिन्तित हुनेछ । सानो कामलाई पनि प्रशस्त समय खर्चिनु पर्नेछ भने सरकारि तथा प्रशासनिक काममा झन्झटिलो प्रक्रिया अपानाउँनु पर्दा न्यून उपलब्धिमा चित्त बुझाउनु पर्नेछ । अध्ययनमा समय दिएपनि भनेजस्तो नतिजा हात लाग्नेछैन । धार्मिक तथा शैक्षिक यात्राको तय हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा तथा अवरोधहरुको सामाना गर्नु पर्नेछ । घर परिवार तथा आफन्त सँग मनुमुटाब बढ्ने योग रहेकोछ ।

शुभ अंक — १,७ शुभ दिशा — दक्षिण

शुभ रंग — रातो कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्नाहरु घट्न सक्छ । घर परिवार तथा आफन्त सँग घरायसि कुरामा राय बाजिनेछ भने जीवन साथिसँगको सम्बन्धमा चिसोपनाको बिकाश हुनेछ । अध्ययन तथा अध्यापनमा समय दिए अनुशार नतिजा ननिस्कने हुँनाले मन खिन्न हुनेछ । आश्वासन बाढ्ने तथा काम गर्दिन्छु भनेर रुपैया पैसा माग्नेहरुदेखि सजक रहनुहोला फसाउँन सक्छन् । काम गर्दा ख्याल गर्नुहोला काम बिग्रने हुँदा लामो समय सम्म त्यसको प्रभाव देखिनेछ ।

शुभ अंक — २,३ शुभ दिशा — पुर्व

शुभ �

प्रकाशित : 19 December, 2017

प्रतिक्रिया दिनुहोस्