रुसको एक सुपरमार्केटमा विस्फोट, १० जना घाइते

सहयात्रा टिभी

एजेन्सी । रुसको सेन्ट–पिटर्सबर्ग्स्थित एक सुपरमार्केटमा विस्फोट भएको छ । सेन्ट पिटर्सबर्ग्स्थित पेरेक्रेस्तोक सुपरमार्केटको ब्यागहरु राख्ने लकर रहेको ठाउँमा विस्फोट हुदा १० जना घाइते भएका छन् ।

विस्फोटमा घाइते भएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताईएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको सरकारी अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्