केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रचण्डद्धारा राष्ट्रिय सभा गठन अध्यादेश फिर्ता गर्न राष्ट्रपतिसमक्ष आग्रह

सहयात्रा टिभी

काठमाडौं । नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश फिर्ता गर्न आग्रह गर्नुभएको छ । आज राष्ट्रपति भवन शितल निवास पुगेर दाहालले राष्ट्रपतिसमक्ष विधेयक फिर्ता पठाउन आग्रह गर्नुभएको हो ।

राष्ट्रपति र अध्यक्ष दाहालविच भएको भेटवार्तामा दुई दलविच विधेयक फिर्ता लिने सहमति भएको र राष्ट्रपतिलाई सोही आग्रह गर्ने निर्णय भएको जानकारी राष्ट्रपतिलाई गराएको उहा निकट नेताले जानकारी दिए ।

प्रकाशित : 28 December, 2017

प्रतिक्रिया दिनुहोस्