नियमित स्वास्थ्य परीक्षणका लागि एमाले अध्यक्ष ओली बैंकक जाँदै

सहयात्रा टिभी

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बुधवार थाइल्याण्डको राजधानी बैंकक जाने भएका छन् । गत मंसिर पहिलो साता नै नियमित स्वास्थ्य परीक्षणको समय रहेको भएपनि चुनावी प्रचारका कारण ओली बैंकक नै जानुपर्ने थियो ।

चुनाव सकिएलगत्तै नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जान ओलीमाथि परिवार र पार्टीका नेता कार्यकर्ताबाट ठुलो दवाव परेको थियो । तर, चुनावका कारण जान नसकेका अध्यक्ष ओलीको भ्रमण पुस २६ देखि ३० सम्मका लागि तय भएको एमाले स्रोतले जनाएको छ ।

प्रकाशित : 5 January, 2018

प्रतिक्रिया दिनुहोस्