केपी ओली प्रचण्ड माधव नेपाल एमाले


समग्र समृद्धि मुलुकको लागि आर्थिक समृद्धिमा जोड दिनु पर्छ : उपराष्ट्रपति पुन

सहयात्रा टिभी

काठमाडौ । पुस २८–उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकलाई समृद्धि तर्फ लान अवको एजेन्डा आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल चेम्वर अफ कमर्स चेम्वरको ६७ औं वार्षिक साधारण सभाको कार्यक्रममा बोल्दै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकाल अन्त्य र मुलुकमा शान्ति स्थापना भई मुलक नयाँ दिशातर्फ गएको भन्दै समृद्धि मुलकको लागि आर्थिक एजेन्डालाई मुख्य प्राथमिकता दिनु पर्ने उहाँको भनाई थियो ।

आर्थिक समृद्धिका लागि निर्यातमा जोड दिनुपर्ने र यसका लागि निर्यात बृद्धि गर्ने उद्योगी व्यवसायीहरुलाई प्रेत्साहन दिनुपर्ने पनि उहाँको भनाई थियो ।

प्रकाशित : 12 January, 2018

प्रतिक्रिया दिनुहोस्