रित्तो खाम: मनभित्र गुम्सिएको प्रेम
सहयात्रा टिभी
यमुना थापा

उफ्फ ! यो कलंकीको जाम कसले बयान गरिसकोस् । गाडी कुर्दा कुर्दा हैरान भैसकेकी थिए म । धन्न अफिसबाट अलि छिटो निस्किएकि थिए र गाडि मा सिट पाए । म संगैको सिटमा एकजना युवती पनि बसेकी थिइन । उनीसँगैको सिटमा बसेकाले मेरो नजर उनले हातमा समाती रहेको खाम मा पर्य�
