नर्सको माग सम्बोधन गर्न बन्यो वार्ता टोली

सहयात्रा टिभी

काठमाडौं माघ ३, एघार बुँदे माग लिएर ८ दिनदेखि आन्दोलनमा उत्रेका नर्सहरुले आज पनि माइतीघरमा र्याली गरेका छन । उनीहरुले  यस अघि  सेवा छाड्ने, कालोपट्टी बाँध्ने लगायतका आन्दोलनका कार्यक्रम गरेका थिए ।

 

 

 

 

 

उनीहरुको माग सम्बोधनका लागि नेपाल सरकार स्वास्थ्य मन्त्रालयले डा. विनोदमान श्रेष्ठको नेतृत्वमा चार सदस्यीय वार्ता समिति गठन गरेको छ । समितिको अन्य सदस्यहरुमा डा गुणराज लोहनी, महेन्द्र श्रेष्ठ, नर्सिङ प्रशासक कल्पलता सुब्बा रहेका छन्।

प्रकाशित : 17 January, 2018

प्रतिक्रिया दिनुहोस्