केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झापामा १५ दिने सुत्केरीको हत्या: हत्यामा संलग्न श्रीमान प्रहरीको नियन्त्रणमा

सहयात्रा टिभी

झापा । माघ–७ झापाको अर्जुनधारा नगरपालिका–१ निवासी व्यक्तिले श्रीमतीको गए राति हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार लेनिषा १५ दिनकी सुत्केरी रहेको र श्रीमतीको हत्यामा संलग्न गहतराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 21 January, 2018

प्रतिक्रिया दिनुहोस्