=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


सदरमुकाम सार्ने निर्णयविरुद्ध पुर्वी रुकुममा प्रदर्शन

सहयात्रा टिभी

रुकुम। माघ -१२, सरकारले रुकुमको राजधानी सार्ने निर्णय गरेपछि पुर्वी रुकुममा प्रदर्शन शुरु भएको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले निर्णयले रुकुमकोटमा कायम सदरमुकामलाई पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउँपालिकाको वडानं १२ गोलखाडामा सार्ने निर्णय गरेको थियो । उक्त निर्णयको बिरुद्दमा स्थानीयहरु आन्दोलनमा उत्रिएका छन् भने शुक्रबार स्थानीयले चक्काजाम समेत गरेका छन् ।

मन्त्रीपरिषदको निर्णयलाई स्थानीय बासिन्दा तथा माओबादी नेता गणेशमान पुन , पुर्ण घर्ती, तेजबहादुर ओली लगायतले बिरोध गरेका छन् ।

प्रकाशित : 26 January, 2018

प्रतिक्रिया दिनुहोस्