‘हेट स्टोरी 4′ को ट्रेलर रिलिज (भिडियोसहित)

काठमाडौं । इरोटिक थ्रिलर ‘हेट स्टोरी’को चौथो श्रृखंलाको ट्रेलर रिलिज भएको छ। पहिलो संस्करणदेकी नै बोल्ड देखिदै आएको फिल्म चौथो श्रृखंलामा झन बोल्ड देखिएको छ।
फिल्मी मुख्य अभिनेत्रीले फिल्ममा आफ्नो ग्ल्यामरस बोल्ड शैलीमा पस्किएको फिल्मको ट्रेलरले देखाएको छ।
मार्च ९ मा रिलिज हुने फिल्मलाई विशाल पान्ड्याले निर्देशन गरेका हुन।
फिल्ममा उर्वशीका अलावा विभान बथेना, करन वाही तथा इहानाको साथमा गुलसन ग्रोभरको प्रमुख भूमिका रहेको छ ।