मनोविज्ञान बारे केही तथ्यहरु

सहयात्रा टिभी

मनोविज्ञानले मान्छेलाई डोहोर्याउने भएकाले मानिसको ब्यवाहार र सोचबाट उसको जीवनशैली बारे प्रक्षेपण गर्न सकिन्छ । केही मनोबैज्ञानिक तथ्यहरु
१) आफ्नो लक्षको बारेमा कसैलाई नबताउनुहोस, यसले तपाईँको लक्ष्य प्राप्तीमा मनोबैज्ञानिक रुपमा नकारात्मक असर पर्छ ।
२) तपाईँले निदाउनु भन्दा अगाडी कसैलाई याद गर्नुहुन्छ भने कि त तपाइँले त्यो मान्छेलाई अत्याधिक माया गर्नुहुन्छ, कि त घृणा
३) बुद्दिमान मानिसले आफूलाई मुर्ख संझन्छ, मुर्ख मान्छेले आफूलाई बुद्दिमान ।
४) सबै भन्दा बढि १८ देखि ३३ का मानिस टेन्सनमा रहन्छन् ।
५) डिप्रेसन र थकान कम गर्ने हो भने गाना गाउनुहोस ।
६) मानिस दिमागले प्रेम गर्छ न की मुटुले
७) सबैलाई खुसी राख्न खोज्ने मानिस आफु भित्र दुखी हुन्छ ।
८) कपडा लगाउने तरिकाबाट मानिसको मुड थाहा पाउन सकिन्छ ।
९) अबिबाहित मान्छेले बिबाहित मानिसलाई खुसी देख्छ भने बिबाहितले अबिबाहित
१०) मानिसको दिमाग मृत्युपछि पनि ७ मिनेट सक्रिय हुन्छ, त्यतिबेला दिमागले जीवनको सारा घटनालाई सपना जसरी देख्छ ।

प्रकाशित : 31 January, 2018

प्रतिक्रिया दिनुहोस्