केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेपाली टिम क्रिकेट टोली नामिबिया प्रस्थान

सहयात्रा टिभी

काठमाण्डौ । माघ २१, यूएइमा आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू का लागि अभ्यास गरीरहेको नेपाली क्रिकेट टोली आइतबार नामिबिया प्रस्थान गरेको छ । यूएइमा अभ्यासका लागि १० दिनका लागी रहेको नेपाली टोलीले त्यहाँ ३ खेल खेलेको थियो जसमा २ खेलमा जीत र १ खेल हार बेहोरेको थियो ।

 

मंगलबारबाट सुरु हुने प्रतियोगितामा नेपालले पहिलो खेलमा घरेलु टिम नामिवियासंग खेल्नेछ । कुल ६ टिमको सहभागिता रहेको प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने सके नेपालले २०१९ को एकदिवसिय विश्वकप छनोट खेल्न पाउनेछ ।

प्रकाशित : 4 February, 2018

प्रतिक्रिया दिनुहोस्