अचम्म तर सत्य

सहयात्रा टिभी

संसारका केही रोचक तथ्यहरु जस्लाई विश्वास गर्न गाहृो हुन्छ, ती बास्तबिकताहरु
१) कोककोला उत्पादन भएको पहिलो बर्ष २५ बोतल मात्र बिकेको थियो ।
२) यू ट्युवमा सबै भन्दा बढि खोजिने कीवर्ड How to kiss हो ।
३) मानिसले आफ्नो जीवनकालमा औषत ५० लाख पटक साँस फेर्छ ।
४) हाम्रो शरीरमा भएको एक चौँथाइ हड्डी खुट्टामा हुन्छ ।
५) कक्रोच आफ्नो टाउको बिना हप्तौँ सम्म बाँच्न सक्छ ।

६) रेशम कीराले ५६ दिन आफ्नो वजनको ५६००० गुणा ज्यादा खाना खान्छ ।
७) एक पाउण्ड मह जम्मा गर्नका लागी मौरीले २० लाख फूलमा घुम्नु पर्छ ।
८) संसारमा नीलो फल रङको फल हुँदैन । ब्लुबेरीजको रङ् पनि बैजनी हुन्छ ।
९) कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड उड्न सक्छ ।

प्रकाशित : 7 February, 2018

प्रतिक्रिया दिनुहोस्