विप्लब नेतृत्वले गरेको बन्दको देशभर आंशिक प्रभाव, काठमाडौंको बानेश्वरमा भेटिएको बम नेपाली सेनाद्वारा निस्कृय

सहयात्रा टिभी

काठमाडौं । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आह्वन गरेको छ । सो बन्दका कारण देशभरको जनजिवनमा आंशिक प्रभाव परेको छ ।

यसक्रममा काठमाडौंको तीनकुनेस्थित बागमती पुलमा शंकास्पद वस्तु भेटिएको छ । उक्त बम नेपाली सेनाद्ले निस्कृय पारेको छ । महानगरीय प्रहरी वृत, बानेश्वर नजिकै रहेको पुलमा शंकास्पद वस्तु भेटिएको थियो । बन्दकर्ताले बम राखेको हुन सक्ने आशंका गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित : 20 February, 2018

प्रतिक्रिया दिनुहोस्