केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शर्मा कन्सट्रक्सन कम्पनी ‘उत्कृष्ठ निमार्ण व्यबसायी’ पुरस्कार वाट सम्मानित

सहयात्रा टिभी

काठमाडौं । एशियाली विकास बैकले बार्षिक रुपमा प्रदान गर्दै आएको उत्कृष्ठ निर्माण व्यबसायी पुरस्कार यस वर्ष निर्माण व्यवसायी कम्पनी शर्मा कन्सट्रक्सन कम्पनीले पाएको छ । एशियाली विकास बैकको सहयोगमा संञ्चालित आयोजनामा गुणस्तरिय काम गरेको भन्दै सन् २०१७ का लागी शर्मा कन्सट्रक्सन कम्पनी उक्त पुरस्कारबाट पुरस्कृत भएको हो ।

हालै काठमाण्डौमा सम्पन्न एक कार्यक्रमका विच शर्मा कन्सट्रक्सन कम्पनीका प्रमुख रमेश शर्माले उक्त पुरस्कार ग्रहण गर्नुभएको थियो । शर्मा कन्सट्रक्सन कम्पनीलाई चन्दा प्रोडक्सन तथा सहयात्राटीभी डट कमको तर्फवाट पनि हार्दिक शुभकामना ।

प्रकाशित : 27 February, 2018

प्रतिक्रिया दिनुहोस्