कुन बार जन्मिएको मानिसको स्वभाव?
सहयात्रा टिभी
मानिसहरुको चालचलन, ब्यवाहार र सोचलाई विभिन्न कुराहरुले प्रभााव पारिरहेको हुन्छ । यसलाई प्रभाव पार्ने विभिन्न तत्वहरु मध्ये ज्योतिषय तत्व पनि एक रहेको मान्यता छ । ज्योतिष शास्त्र अनुसार कुन बारमा जन्मिएको मानिसको कस्तो भविष्य हुन्छ त?

आइतबार
आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
तपाई अन्तर्मुखी हुने भएका कारण थोरै साथीहरु हुन्छन् ।
तपाई निकै संवेदनशिल हुने भएका कारण कसैले भनको कुरालाई धेरै दिनसम्म लिइरहनु हुन्छ ।
तपाईहरुमा चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा तपाईको राम्रो हुनेछ ।
तपाईहरु अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुनुहुन्छ नै तर तपाईंको चाँडै रिसाउने बानीले तपाईंले सहयोग गर्ने व्यक्तिहरु तपाईंसँग रिसाउने गर्दछन् ।
तपाई पैसावाल हुनुहुन्छ र आफ्नो बलबुँतामा नै पैसा क�
