काठमाण्डौको सुन्धारास्थित गुलाब रेष्टुरेन्टमा आगलागी

काठमाण्डौ । चैत- ७, काठमाण्डौँको सिटिसि महल नजिकै रहेको लालिगुराँस मिठाइ पसलमा आगलागी भएको छ ।
सुन्धारा स्थित उक्त मिठाइ पसलबाट आगलागी शुरु भएको आगो अहिले प्रहरी तथा सर्वसाधारण हरुले नियन्त्रणको प्रयास गरिरहेका छन् भने ४ वटा दमकल पनि आइपुगेका छन । आगो रेस्टुरन्टको अन्डरग्राउन्डबाट शुरु भएको थियो तर यसको कारण खुलेको छैन ।
घटनाको थप विवरण आउन बाकी छ ।