जेलमा रहेका पुर्व सांसद बालकृष्ण ढुंगेलको शब्दमा एल्वम निस्कँदै

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र ८, पुर्व सांसद तथा माओवादी नेता बालकृष्ण ढुंगेल जेलबाटै गीतकार बन्ने भएका छन् ।

ओखलढुंगाका उज्जन श्रेष्ठको हत्या अभियोगमा जेल परेका उनी हाल डिल्लीबजार कारागार सजाय भोगिरहेका छन् । ‘खाली खुट्टे’ नाम गरेको एल्वम ढुङ्गेलको शब्दमा निस्कन लागेको हो जसमा अन्जु पन्त,शिव परीयार,दिपक लिम्बु लगायतको स्वर रहने छ ।
आज बबरमहलको कार्की पार्टी प्यालेसमा माओवादी केन्द्रका नेताहरूद्धारा सो एल्बम विमोचन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : 22 March, 2018

प्रतिक्रिया दिनुहोस्