केही जीवनोपयोगी शिक्षा जस्ले तपाईको जीवन परिवर्तन गर्न सक्छ
सहयात्रा टिभी
केही जीवनोपयोगी शिक्षा जस्ले तपाईको जीवन परिवर्तन गर्न सक्छ :
१) तपाईँको विगतले तपाईलाई तपाईकै अनुमति बिना असर गर्न सक्दैन
२) जसले पनि जीवनमा खुशी चाहन्छ, दुखी कोही हुन चाहँदैन । तर पानी नपरिकन इन्द्रणी बन्दैन ।
३) धेरै मानिसहरु सफल मान्छेको पछि दौडने होडमा आफू सफल बन्न बिर्सन्छन् ।
४) आफूलाई आफै सँग प्रमाणित गर्नुहोस न की अरुसँग ।
५) आफ्नो गन्तब्य प्राप्तीको बाटोलाई नबिर्सनुहोस । यदि अहिले तपाइ आधीबेहरीमा फस्नु भएको छ भने यसको मतलब यो होइन की तपाइले घमाइलो दिन देख्नु भएको थिएन ।
६) यदि तपाई अरुले के सोच्छन भने आफै सोच्न थाल्नुभयो भने तपाई कहिल्यै खुशी हुन सक्नुहुन्न ।
७) अरुले के भन्छन र गर्छन मा ध्यान नदिनु्होस । तपाई आफ्नो जीवन जिउनु होस र तिनीहरुलाई गलत सावित गरिदिनुहोस ।