केपी ओली प्रचण्ड माधव नेपाल एमाले


यो साता सामाजिक सञ्जालमा भेटिएका केही उत्कृष्ट विचारहरु

सहयात्रा टिभी

Rama Pokharel Ghimire

९ एउटा मात्र यस्तो अंक हो जसले अन्य अंकलाई गुणा गर्दा आउने गुणनफल को योग फल पनि ९ नै हुन्छ
त्यसैले ९ अंकलाई शास्त्रीय हिसाब ले पनि बिशेष रुपमा मान्यता दिएको रहेछ ।

#अवस्था जस्तो आए पनि कहिले रुप नफेर्ने ।

 

 

 

Baral Subash

मिस: रोम एकहप्ता किन स्कुल नआएको?
रोम: मिस मलाइ बड्फ्लु लाग्या थियो त्यसैले
मिस:बड्फ्लु पन्छिलाइ लाग्छहैन?
रोम:तपाईले मलाइ कहिले चाहि मान्छे सम्झनु भो र सधै कुखुरा बनाउनु हुन्थ्यो नि

 

 

 

 

 

Rajan Baral @rajanbaral44

न घाऊ, न चोट,दुखेको म मान्छे,

न पाएँ ?गुमाएँ ,फुटेको म मान्छे ।

उजाड यो जिवन उजाड छ कथा,

खुसिमा हाँ..सो ,छुटेको म मान्छे।

 

 

 

Hemant @hemantzz098

 

यहाँ, खाना खाईस भनेर सोध्नेहरु भन्दा, तलब पाईस भनेर सोध्नेहरु धेरै छन् । अनि कसरी लागोस् जीवन उभो । कठ्ठै

 

प्रकाशित : 24 March, 2018

प्रतिक्रिया दिनुहोस्