केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रपतिले चैत १५ गते संसद्मा सम्बोधन गर्ने

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र १२, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई १५ गते सम्बोधन गर्ने भएकी छन् ।

आजको मन्त्रिपरिषद्को बैठकले यही चैत १५ गते दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्मा सम्बोधन गर्ने कार्यक्रम तय गरेको हो । राष्ट्रपतिले निर्वावचन पछि संसदमा सम्बोधन गर्न लागेको पहिलो पटक हो ।

प्रकाशित : 26 March, 2018

प्रतिक्रिया दिनुहोस्