केही रोचक तथ्यहरु

सहयात्रा टिभी

केही रोचक तथ्यहरु
१) ‘मानिसहरुले आफ्नो धेरै समय आफूसँग के छ ?’ भनेर होइन की ‘मलाई के पुगेको छैन’ भन्ने सोचेर बिताउने गर्छन् ।
२) संगीतमा यति शक्ति हुन्छ की यसले मानिसको दृष्टिकोण परिवर्तन गर्न सक्छ ।
३) अरुले ‘के भन्छन’ नसुन्नुहोस, उनीहरुले ‘के गर्छन’ त्यो हेर्नुहोस् ।

४) केही मान्छे यस्ता हुन्छन् जो पैसा यस्तो क्षेत्रमा खर्च गर्छन जुन उनीहरुलाई आवश्यक छैन, यस्तो सामाग्री किन्छन् जुन उनीहरुलाई आवश्यक छैन, किनकी उनीहरुडढ त्यस्ता मानिसहरुलाई देखाउन चाहन्छन् जसलाई उनीहरु आफैँ मन पराउँदैन् ।
५) ‘मान्छे कस्तो कुरा हास्दै छ ?’ यसबाट कुनै व्यक्तिको ब्यक्तित्व कस्तो छ, थाहा पाउन सकिन्छ ।
६) जव तपाईले केही उपलब्धी हाँसिल गर्नुहुन्छ, त्यसैमा खुशी हुनुहोस, सँधै अर्को उपयुक्त खोज्नाले तपाई जीवनभर सन्तुष्ट रहन सक्नु हुने छैन ।

प्रकाशित : 2 April, 2018

प्रतिक्रिया दिनुहोस्