प्रधानमन्त्री ओलीले भारतीय व्यापारिक समुदायसँग छलफल गर्ने
सहयात्रा टिभी
चैत्र-२३, भारत भ्रमणका क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ दिल्लीमा भारतको व्यापारिक समुदायसँग अन्तरक्रिया गर्ने भएका छन् ।

होटेल ताज प्यालेस शुरु भएको कार्यक्रममा भारतीय विदेश मन्त्रालय तथा भारतका विभिन्न व्यावसायिक संगठनहरुले आयोजना गरेको कार्यक्रममा उनले भारतीय व्यवसायीहरुलाई सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


