केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रहरीमा आइजिपी नियुक्ति प्रक्रयाबारे प्रधानमन्त्री र गृहमन्त्रीको आकस्मिक छलफल

सहयात्रा टिभी

काठमाण्डौँ । चैत्र २७ नेपाल प्रहरी र सशस्त्र प्रहरीमा आइजिपी नियुक्ति प्रक्रिया बारे छलफल गर्न प्रधानमन्त्री र गृहमन्त्री बीच आकस्मिक छलफल शुरु भएको छ ।

प्रधानमन्त्री कार्यालयमा आज गृहमन्त्री बादल र प्रधानमन्त्री ओली बीच छलफल भएको हो ।बुधबारदेखि नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैको आइजीपीले अवकाश पाउन लागेका नया आइजीपी को नियुक्त गर्ने भन्ने छलफल भएको बताइएको छ ।

प्रकाशित : 10 April, 2018

प्रतिक्रिया दिनुहोस्