आमा…..मेरै पालनपोषणमा बितायौ आमा

कंयौ पल जवानीका मेरै पालनपोषणमा बितायौ आमा
नभनेर घाम पानि मेरै लागी दश नंग्रा खिआयौ आमा,
मैले तातोतातो बोल्दा कती खुशि हुन्थेयौ तीमि
पछेउरीको सप्कोले आखाँका आसु पुछथेयौ तिमी,
आफुलाई मृत्युको शैयामा राखी मलाई संसार देखायौ आमा
ममा पुर्णता भर्न तीमी आफुले आफुलाई रित्तायौ आमा,
दुनियामा एकातीर संसार सारा अर्कातीर तिमि आमा
तैलिएर जोख्दा दुनियामा तिम्रौ पल्ला भारी पर्छ आमा ।।