केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महानिरीक्षक पूर्व डिआइजी पक्राउ

सहयात्रा टिभी

काठमाण्डौँ । वैशाख– १०, पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द निरौलालाई पक्राउ गरेको छ ।

माग अन्तिम हप्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि उनलाई पक्राउ गरेको हो। साढे ३३ किलो सुनको अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरेको थियो । निरौलाई विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै नियन्त्रणमा लिएको गृह मन्त्रालयले जानकारी दिएका छन ।

प्रकाशित : 23 April, 2018

प्रतिक्रिया दिनुहोस्