भैरे फिल्मको पोस्टर सार्वजनिक
सहयात्रा टिभी
काठमाण्डौँ । बैशाख–१४,जेठ १८ मा प्रदर्शन हुने फिल्म भैरेको पोस्टर सार्वजनिक भएको छ । सुर्य बोहराले निर्देशि गरेको भैरेको पोस्टर आज सार्वजनिक भएको हो । फिल्ममा कलाकारहरु दयाहाङ्ग राई, सुरक्षा पन्त, बुद्दी तामाङ्ग, बर्षा सिवाकोटी, बिक्रान्त बस्नेतको र अनुभव रेग्मीको मुख्य अभिनय रहेको छ । नेपालय सिनेमा ईन्टरनेशनलको ब्यानारमा बनेको भैरेमा बनिश शाहको सम्पादन रहेको छ ।