केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बुद्ध जयन्तिको रात बौद्ध पुगे:पारस

सहयात्रा टिभी


काठमण्डौँ । बैशाख–१८,पुर्व युवाराज पारस शाह बौद्ध पुगेका छन । उनी आफ्नो सयोगिहरुको साथमा बुद्ध जयन्तीको अवसरमा राति १० बजे बौद्ध पुगेका हुन । शाह ढाका टोपी र कालो पहिरनमा बौद्ध पुगेका थिए । पारसले बौद्ध पुगरे शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्