केपी ओली प्रचण्ड माधव नेपाल एमाले


राष्ट्रिय सभागृह नजिकै सवारी दुर्घटनामा दुई जना घाइते

सहयात्रा टिभी


काठमण्डौँ । बैशाख–१८,काठमाण्डौँको राष्ट्रिय सभागृह नजिकै सवारी दुर्घटना हुदां दुई जना घाइते भएका छन । सोमबार राति ९ बजे बा २ झ १४९३ नम्बरको गाडीले ना ३५ प ९५०८ नम्बरको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकल चालक २९ वर्षीय मन्तोष ठाकुर र पछाडि बस्ने २६ वर्षीय दिनेश तिवारी घाइते भएका हुन । दुबै घाइतेको मोडल अस्पताल बागबजारमा उपाचार भईरहेको छ । प्रहरी वृत सिंहदरबारले दुर्घटनामा संलग्न सवारीसाधन सहित चालकलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित : 1 May, 2018

प्रतिक्रिया दिनुहोस्