केपी ओली प्रचण्ड माधव नेपाल एमाले


झडेकलो छोराको हत्या गर्ने बाबु पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–१९, दुई झडेकलो छोराको हत्या गरी फरार भएका दिलिप यादवलाइ प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको नयाँ बानेश्वरमा दुई छोरा हत्या गरी फरार भएका दिलिप यादवलाई महानगरीय अपराध महाशाखाको टोलीले शनिवार सिराहाका मलहानियाबाट पक्राउ गरेको हो ।

श्रीमतीसँग झगडा भएपछि यादवले ८ वर्षीय सुशील सरदार र ६ वर्षीय सुजल सरदारको हत्या गरेका थिए । छोराहरुको हत्या गरी फरार भएका यादवले परिवारलाई फोनमार्फत आफैँले हत्या गरेको जानकारी गराएका थिए । यादव र उनकी श्रीमती सम्झनाबीच एक महिनादेखि सामान्य विवाद देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ।

प्रकाशित : 2 May, 2018

प्रतिक्रिया दिनुहोस्