केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुवेतमा एक नेपालीको मृत्यु

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२०,कुवेतमा एक नेपालीको मृत्यु भएको छ । सर्लाहीको डुमरिया ९ का नरेश बैठाको कुवेतको सिजिजिसी कम्पनीमा ६ महिना देखि कन्स्ट्रक्सन हेल्परका रुपमा काम गरिरहेको थिए ।

सहकर्मीका अनुसार उनि केही दिनेदेखि बिरामी रहेको र रगत बान्ता गरेका  बताएको थिए । उनलाई उपचारका लागि जाहारा असपतालमा पु¥याउदा उनको निधन भैसकेको कम्पनीका एचआर म्यानेजर याङले जानकारी गराएका छन् ।

घटनाबारे नेपाली दुतावासमा जानकारी आएको र थप जानकारी लिने काम भइरहेको प्रथम सचिव भोगेन्द्र लिङदेनले जानकारी दिएका छन । उनको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरी नेपाल पठाउने तयारी भइरहेको छ ।

प्रकाशित : 3 May, 2018

प्रतिक्रिया दिनुहोस्