केपी ओली प्रचण्ड माधव नेपाल एमाले


प्रतिपक्षमा विभाजित नभई सबै सत्तापक्ष बनौ : प्रचण्ड

सहयात्रा टिभी

पोखरा । बैशाख–२३,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक दलहरुलाई देशको विकासको लागि सबै सत्तापक्ष हुनुपर्ने बताएका छन ।

उनले नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ४ को नवनिर्वाचित नेतृत्वको आइतबार आयोजित पदस्थापन कार्यक्रममा राजनीतिक दलहरु सत्ता पक्ष र प्रतिपक्षको रुपमा विभाजित हुन नहुने बताएका छन ।

प्रचण्डले भुकम्पछि देशमा संकटमा परेको बेला अहिले पनि सत्तापक्ष र प्रतिपक्ष विभाजित नभई विकास, समृद्धि र स्थायीत्वको लागि सबै सत्तापक्ष हुनुपर्छ र यसमा सबै आउनुपर्ने बताए ।

प्रकाशित : 6 May, 2018

प्रतिक्रिया दिनुहोस्