केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बालुवाटारमा माओवादी र एमालेबीच वार्ता सुरु

सहयात्रा टिभी

काठमाण्डौँ । बैशाख–२६, बालुवाटारमा  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्रीबीच वार्ता सुरु भएको छ । पछिलो समय देखिको एकता र सरकार सञ्चालनको  विषयमा वार्ता हुने भएको हो ।

आगमी बजेटको विषयमा ओली र प्रचण्डबीच वार्ता हुन लागेको प्रचण्डको सचिवलयले जानकारी दिएको छन । आजको भेटमा दुई नेताबीच पार्टी एकता ,प्रधानमन्त्री केपी ओलीले गरेको ट्वीट र माओवादी अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलन छोड्न नसक्ने भनेर दिएका अभिव्यक्तिबारे छलफल हुने बताइएको छ ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्