केपी ओली प्रचण्ड माधव नेपाल एमाले


माओवादी केन्द्रको अध्यक्ष र प्रधानमन्त्रीको भेटवार्तापछि वातावरण सहज

सहयात्रा टिभी

 

काठमाण्डौँ । बैशाख–२६, माओवादी केन्द्रको अध्यक्ष प्रचण्ड र एमाले प्रधानमन्त्री केपी शर्मा ओलीबीच वार्ता सहज रुपमा भएको प्रचण्डको सचिवलयले सार्वजनिक गरेको छ । उनीहरु बीच आज बालुवाटारमा भेट भएको थियो ।

दुई नेताबीच भेटवार्तामा ट्विट सञ्चार मध्यमको विषय लिएर छलफल गरेपछि वातावरण सहज बनेको थियो । प्रधानमन्त्री ओलीले सत्ता परिवर्तनको विषयलाई लिएर प्रचण्ड केन्द्रित हुनेगरी ट्विट गरेका थिए । यहि विषयलाई प्रचण्ड र उनका संसदीय दलका सदस्यहरुले प्रश्न गरेका थिए ।

प्रकाशित : 9 May, 2018

प्रतिक्रिया दिनुहोस्