केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुवै खुट्टा नभएका व्यक्तिद्धारा सगरमाथाको सफल आरोहण

सहयात्रा टिभी

काठमाण्डौं । बैशाख–३१, चैत्र र बैशाख महिना अर्थात बसन्त ऋतुको आगमन सँगै सगरमाथा आरोहण गर्नेहरुको संख्या बढ्दै छ । बसन्त ऋतुमा सगरमाथा चढ्नेहरुको संख्या ५० नाघेको एक अधिकारीले बताएका छन् ।

दुवै खुट्टा नभएका एक चिनियाँ नागरिकले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका एक अधिकारीका अनुसार दुवै खुट्टा नभएका चिनियाँ पर्वतारोही सिया बोयुले सोमवार बिहान सगरमाथाको सफल आरोहण गरेका हुन् ।

प्रकाशित : 14 May, 2018

प्रतिक्रिया दिनुहोस्