साउन १ देखि श्रमिकको तलबमा वृद्धि गर्ने :मन्त्री गोकर्ण विष्ट
सहयात्रा टिभी
काठमाण्डौँ । जेठ–१ साउन १ गते देखि श्रमिकको तलबमा वृद्धि गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले बताएकत छन । उनले वैदेशिक रोजगारीको क्रममा विदेश जाने युवाहरुलाई दक्ष बनाएर पठाउने र देशभर व्यापक रूपमा रोजगार सिर्जना गर्न सरकार प्रयासरत रहेको बताएका छन।
युवा संघ नेपालको २८औं स्थापना दिवसमा बोल्दै विष्टले सम्मानजनक पारिश्रमिक बैंक मार्फत प्राप्त हुने गरि व्यवस्था मिलाउन सरकार अघि बढेको जानकारी दिएका छन ।