कर्नाटकमा मोदीको लहर, कांग्रेस सत्ताबाट हट्ने संकेत

सहयात्रा टिभी

काठमाण्डौं । जेठ–१, भारतको कर्नाटक राज्यको विधानसभा चुनावमा भारतीय जनता पार्टी भाजपाले अधिकासं स्थानमा अग्रता बनाएको छ । प्रधानमन्त्री नेरेन्द्र मोदीले निर्वाचन आचार संहिता उल्लंघन गर्दै नेपालमा धार्मिक भ्रमण गरेको भन्दै भारतिय दलले विरोध गर्दै गर्दा भाजपा बहुमत उन्मुख भएको हो ।

कुल २ सय २२ सिटका लागि भएको मतदानमा भाजपाले १ सय १७ स्थानमा अग्रता लिएको भारतिय सञ्चार माध्यमले जनाएका छन ।

बहुमतका लागि १ सय १३ सिटमा जित आवश्यक रहेको छ सत्तामा रहेको भारतिय कांग्रेस ६३ स्थानमा अग्रता लिदा जेडिय ४० सिटमा अघि रहेको छ । पछिल्लो मत गणना अनुसार भाजपा एक्लैको कर्नाटकमा सरकार गठन हुन सक्ने विश्लेषण हुन थालेको छ ।

प्रकाशित : 15 May, 2018

प्रतिक्रिया दिनुहोस्