केपी ओली प्रचण्ड माधव नेपाल एमाले


काठमाडौं-तराईरमधेश फास्टट्रयाकको काम समयभित्रै सक्न प्रधानमन्त्री ओलीको निर्देशन

सहयात्रा टिभी

काठमाडौं । जेठ ३१, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको जंगी अड्डामा पुगी काठमाडौँ–तराईरमधेश दु्रतमार्गबारे जानकारी लिनुभएको छ । राष्ट्रिय गौरवको काठमाडौं, तराई÷मधेश दुर्तमार्ग आयोजनामा नेपाली सेनाले हालसम्म गरेको प्रगति विवरण सम्बन्धमा प्रधानमन्त्री ओलीले सोको प्रगति विवरण लिनुभएको हो ।

नेपाली सेनाले काठमाण्डौ–तराईरमधेश दु्रतमार्ग आयोजनामा सरकारबाट निर्माण कार्यमा सहयोगका लागि कुनै पनि कसर बाँकी नराख्ने जनाउँदै तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रकाशित : 14 June, 2018

प्रतिक्रिया दिनुहोस्