कोशिश
सहयात्रा टिभी
सनिश्चवार बिहान यस्तै सात बजेको थियो, फोन बजिरहेको थियो। हेरे अनोन् नम्बर रहेछ यसै पनि उठाइन तर बारम्बार बजिरहेपछी उठाएर हलो मात्र के भनेको थिए उता बाट आवाज आयो “कति समय लाएको फोन उठाउन डियर” म छन्न परे अनि मैले भने “चिनिन नि” १ जवाफमा थियो “ठूलो मान्छे भएयौ अब के चिन्थेयौ त” म झन छक्क परे अनि फेरि जवाफ आयो “धेरै नसोच म प्रीती दिदी बोलेको एक हप्ता भयो नेपाल आएको अहिले अन्कलको घरमा छु साझमा भेटौ ल १ मैले हस् भन्दै फोन राखे। प्रीति दिदि हामी हस्टेल संगै बस्थेयौ चार पाचँ बर्ष पहिले दिदी पछि जापान जानू भयो कुरा सधै यहि भाइबर र म्यासेन्जरमा हुन्थ्यो। आएको यतिका दिनपछि दिदीले खबर गरेको देखेर एकछिन त साह्रै रिस पनि उठ्यो तर फेरि खुशी लाग्यो करिब पाँच बर्ष पछि म दिदी संग भेट्ने
