केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२०,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अध्ययनमा समय दिन नसकिएला । काममा हेलचेक्राइ गर्नाले काममा असफल हुन सकिनेछ । काम गर्दा ध्यान दिएर गर्नुहोला । स्वास्थ्यमा सुधार आउनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विगतका कमजोरिहरु बाहिर आउने हुदाँ मतभेदमा पर्न सकिने सम्भावना छ । पारिवारिक सम्बन्धमा गडबढि आउन सक्छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथिभाईको साथ पाइनेछ । सहयोगीहरुको साथबाट प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । मनमा हर्ष छाउनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
विवादित जिम्मेवारी बहन गर्नुपर्ला । काममा बाधा देखिएपनि मेहनेतले काम बन्न सक्छ । आम्दानि सामान्य देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रयत्न गर्दा  लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । मिष्ठान्न भोजनको योग छ । खुसीको खबर सुन्न पाइनेछ । प्रेम सम्बन्ध मजबुत रहनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
फजुल खर्च बढ्ने ग्रहयोग रहेकाले मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने अवस्था आउन सक्छ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
व्यापारव्यवसायमा राम्रो फाइदा हुनेछ । आम्दानि मनग्ये हुने योग छ । मन हर्षित हुनेछ । केहि खर्च समेत गरिनेछ । अध्ययन क्षेत्र सामान्य रहला । स्वास्थ्य सामान्य नै रहनेछ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परिस्थिति अनुकुल रहनेछ । मिहिनेतले कीर्तिमानी दिलाउन सक्छ। प्रतिष्ठित व्यक्तिहरुसँगको भेटघाटको अवसर मिल्नेछ । प्रशंसा सुन्न पाइएला । सन्तानबाट सन्तुष्टि मिल्नेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पहिलेको कामबाट केहि समस्या देखिन सक्छ । काममा बाधा देखिन सक्छ । शिक्षा क्षेत्रमा राम्रै उपलब्धि प्राप्त हुनेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। पारिवारिक भेटघाटको अवसर प्राप्त हुनेछ । दिन रमाइलोमा वित्ने योग छ । मनमा हर्ष छाउनेछ । स्वास्थ्यको भने केहि ख्याल राख्नुपर्ला ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
बुद्धिले लक्ष्यमा पुर्याउनेछ। प्रतिस्पर्धीहरूले सम्झौताको ढोका खोल्नेछन्।

प्रकाशित : 6 October, 2018

प्रतिक्रिया दिनुहोस्