महिलाको हिँडाइले थाहा पाइने खास रहस्य यस्तो
सहयात्रा टिभी
काठमाण्डौं । असोज–२३, कुनै पनि महिलाको हिँडाइबाट उनीहरुको सामान्य व्यवहारको बारे जानकारी पाउन सकिन्छ । महिलामाथि गरिएको अनुसन्धान अनुसार महिलाको फरक फरक हिँडाइले आग्र्याजम र इन्टरकोर्ससंग जोडिएको कैयौं तथ्य सार्वजनिक हुने दावी गरिएको छ ।
महिलाको विषयमा गरिएको अध्ययनका अनुसार महिलाको हिँडाइको तरिकाले उनको भित्रि ईच्छासँग सम्बन्धित गोप्य कुरा थाहा पाउन सकिन्छ । बेल्जियन सेक्सोलोजिस्टको एक रिर्पोटले यो कुराको उजागर गरेको हो । रिर्पोटका अनुसार उनीहरुले कर्यौ फरक फरक महिलाको हिँडाइ र हिँड्ने तरिकाको भिडियो देखेका थिए । र पछि ती महिलाहरुसंग कुरा गरेका थिए ।