श्रीमानको मृत्युपछि ७७ वर्षीया वद्धाले खोपिन शरिरभरि चित्र

सहयात्रा टिभी

एजेन्सी । असोज–२५, ग्लेनिस कूप नाम गरेकी एक ७७ वर्षीया वृद्धाले आफ्नो शरिरभरि चित्र खोपेकी छन् । बीस वर्षको उमेरमा उनले अनुहार, गर्दन र हातमा चित्र खोपाएकी थिइन् । तर विवाहपछि उनका पतिले ती चित्र प्लास्टिक सर्जरी गरेर मेट्न लगाए ।

सन् २०१४ मा पतिको मृत्यु भएपछि ग्लेनिसले फेरि शरीरमा चित्र खोपाउन थालिन् । उनले दिवङ्गत पतिको सम्मानमा उनको चित्र आफ्नो छातीमा खोपाएकी छन् ।

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्