केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एसपी बिष्टका छोरा किरणले प्रधानमन्त्रीलाई लेखे खुलापत्र

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२५, गत श्रावण १० गते कञ्चनपुरकी १३ वर्षींया बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषी अझै पत्ता लाग्न सकेको छैन् । घटना दिनप्रतिदिन गम्भिर बन्दै गइरहेको छ । यहि घटनाले देशमा आतङ्क मच्चाइरहेको छ ।

घटनाका प्रमाण लुकाउन प्रयास गरेको आरोपमा कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्ट र उनका छोरा किरण विष्टलाई समेत घटनामा संलग्न भएको आरोप लगाइएको छ । तर, प्रमाण र अन्य आधारमा यी आरोप प्रमाणीत हुन सकेका छैनन् ।

यसै सन्दर्भमा एसपी विष्टका छोरा किरणले आफ्नो चरित्र हत्या भएको भनि बाच्न पाउने अधिकार स्वरुप प्रधानमन्त्रीलाई खुल्ला पत्र लेखेका छन् । विष्टका बाबुछोरामाथि घटनाको आरोप लागेर अनुसन्धान भइरहँदा सामाजिक सञ्जाल लगायत सञ्चारमाध्यमहरुले आफुहरुको चरित्र हत्या गरिरहेको, भ्रमपूर्ण र मिथ्य समाचार फैलाएर आफ्नो र परिवारको बाच्ने अधिकार, सामाजिक प्रतिष्ठा र चरित्रमा आँच आउने काम भइरहेको प्रति गुनासो व्यक्त गरेको छन् ।

किरणले प्रधानमन्त्रीलाई लेखेको खुल्ला पत्र :

प्रकाशित : 11 October, 2018

प्रतिक्रिया दिनुहोस्