=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


गुप्ताङगमा सुन लुकाएर ल्याउने एक जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३, त्रिभुवन विमानस्थलबाट एक जना आधा किलो सुनसहित पक्राउ परेका छन् । कतार एयसवेजबाट काठमाण्डौं आउँदै गरेका एक व्यक्तिले गुप्ताङगमा सुन लुकाएको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्ने चितवन घर भएका अमित घिसिङ रहेका छन् । प्रहरीले आज दिउँसो ५१४ ग्राम सुन सहित घिसिङलाई पक्राउ गरेको हो ।

विदेशबाट फर्कने नेपालीले प्रतिव्यक्ति ५० ग्राम सुन मात्र ल्याउन पाउँछ । सो भन्दा बढि परिमाण भएमा स्वत अवैध मानिन्छ ।

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्