“Dish Home मा Dealer दाईको Discount”अन्र्तगत एक साताको Lucky Draw डिशहोमले सम्पन्न गर्यो
काठमाडौं । असार–१४,एक मात्र स्याटलाइट प्रविधिमा आधारित डीटीएच सेवा प्रदायक डिसहोमले यस अफर मार्फत नयाँ ग्राहकहरुलाई डिस होमतर्फ आकर्षित गरिरहेको छ ।यसै अन्र्तगत डिशहोमले अर्को योजना “DishHome मा Dealer दाईको Discount” रहेको त यहाँहरुलाई थाहा नै छ ।
“DishHome मा Dealer दाईको Discount” योजना अन्र्तगत Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट भएका छन् । २०७७ साल असार ५ गते देखि असार ११ गते सम्म Fund Transfer बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई समावेश गरेर Lucky Draw सम्पन्न भएको छ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन् । योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु १००,००० /- नगद प्राप्त गर्नु हुनेछ । यो योजना अन्तर्गत असार १२ गते भएको Lucky Draw बाट डिशहोमको सेटअप बक्सको CAS ID No. 71913812757, 02558189404 बिजेता बन्न सफल भएकाछन् ।बिजेताहरुलाई डिशहोमको तर्फबाट बधाई सहित आउने Live Lucky Draw २०७७ साल असार १२ गते शुक्रबार साँझ ५ बजे Showcase channel No 100, Showcase 2 channel No.101 र रमाईलो टिभीमा हुने जानकारी गराउँदछौ । २०७७ साल असार १२ गते शुक्रबार देखि असार १८ गते बिहिबार सम्म DishHome को आधिकारीक विक्रेताहरु मार्फत Fund Transfer सेवा बाट बार्षिक रिचार्ज गर्नुहुने ग्राहकहरुलाई असार १९ गतेको Live Lucky Draw मा समावेश गरिने छ । Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिनेछ ।