नव गायिका अश्मिता परियारको कुन सुरुवात
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–१२, नव गायिका अश्मिता परियारको नयाँ गीत सार्वजनिक भएको छ । “कुन सुरुवात” बोलको गीत सार्वजनिक भएको हो । परियारले “कुन सुरुवात’ बाट नेपाली सांगीतिक आकाशमा सांगीतिक यात्रा तय गरिएकी हुन् ।
गीतलाई ट्रि ईन्टरटेनमेन्टको युट्ब च्यानलमामार्फत भिडियो सहितको गीत सार्वजनिक गरिएको छ । गीतमा शब्द प्रतिमा श्रेष्ठको रहेको छ भने अनिल शाहीको संगित रहेको छ । गितको भिडियो लाई टैवा प्रोडक्सनका लागी शान थापाले र्निदेशन गरेका हुन ।