मोटी घाटी माया
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । असोज–१६, ‘मोटीघाटी माया’ बोलको गीत सार्वजनिक भएको छ । उक्त गीत मेलिना राई र कोशिश क्षेत्रीले गाएका हुन् । यस भिडियोमा नायक पुष्प खड्का र नायिका सुमि मोक्तानको अभिनय रहेको छ ।
गीतमा कोशिस क्षेत्रीको कम्पोज लेखु सहयात्री शब्द र उदयराज पौडेलको एरेन्ज रहेको छ । त्यस्तै भिडियोको छायाँकन भने उत्तम हुमागाँईले गरेका हुन भने रमेश थापाको सम्पादन । भिडिओमा सुरेन्द्र बस्यालको कोरियोग्राफी र हरि हुमागाँर्इको निर्देशन रहेको छ ।