डिशहोमको च्यानल नं. १०८ मा नेपाली चलचित्र शिरफूल
सहयात्रा टिभी
काठमाण्डौं । असोज–१६, डिशहोमको च्यानल नं=१०८ मा नेपाली चलचित्र शिरफूल आज देखि प्रदर्शनमा भइरहेको छ । प्रति शो को रु. २२५ मात्र तिरेर डिशहोमका ग्राहकहरुले चलचित्र हेर्ने सुविधासहित हिशहोमले नेपाली कथानक चलचित्र शिरफूल प्रशारण गरिरहेको हो ।
मरिश्का पोख्रेल, देव आले, रुपा राना, राज थापा आदि कलाकारको अभिनय रहेको चलचित्र शिरफूल विहान ८ वजे, दिउँसो १२ वजे, ४ वजे र बेलुकी ८ वजे हेर्न सकिने छ । डिशहोमका ग्राहकहरुले सिनेमा हेर्नका लागि ९८०११९०९९० मा डायल गरी IVR मार्फत सजिलै सिनेमा खुलाउनु होस। उल्लेखित तरिका अनुसार ३२५०० / ३२५८० मा SMS पठाएर वा डिश होम ग्राहक सेवा केन्द्रमा फोन गरेर पनि चलचित्र हेर्न सकिन्छ।